काठमाडौं, २९ चैत्र । नेपाल शिक्षक महासंघको आन्दोलन आजपनि जारी छ । आन्दोलनको आज १०औं दिनपनि शिक्षकहरु सडकमा उत्रिएका छन् ।
सरकारसँग हिजोपनि भएको वार्ता विफल भएपछि आन्दोलन जारी राखिएको जनाईएको छ । काठमाडौंको माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडकमा हजारौंको संख्यामा शिक्षकहरुको उपस्थिति छ । कोही नाचगान गरिरहेका छन् ।














प्रतिक्रिया