काठमाडौं, २ असार । प्रतिनिधिसभाको आजको बैठकको नियमित प्रक्रिया सुरु भएसँगै रास्वपाका सांसदहरु वेल घेराउमा उत्रिएका छन् । उनीहरु मानव तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन, संसदीय मर्यादा कायम गर, नागरिक बेच्न पाईँदैन भन्ने नारासहित विरोधमा उत्रिएका छन् ।
राप्रपाले भने आजको बैठकपनि बहिष्कार गरेको छ । अहिले बजेटमाथिमको छलफलमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो धारणा राखिरहेका छन् ।




प्रतिक्रिया