काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको कारबाही सुरु भएपछि रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए ।
त्यसलगत्तै सभामुख देवराज घिमिरेले रास्वपाका सांसद सोविता गौतमलाई बोल्नको लागि समय दिएका थिए । भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी रहेको उनको भनाई थियो । उनले सरकारले यस प्रकरणमा बनाएको छानबिन समिति टालटुले रहेको आरोप लगाईन् ।




प्रतिक्रिया