काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरु उठेर विरोध गरेका थिए ।
सभामुखले रास्वपा र राप्रपाका सांसदहरु सोविता गौतम र ज्ञानेन्द्र बहादुर शाहीलाई बोल्नको लागि समय दिएका थिए । दुवैले बोलिसकेपछि दुवै दलका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।




प्रतिक्रिया