काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । गत असार २७ गते बसेको कार्यकालिका बैठकले आज नगरसभाको घोषणा गरेको थियो ।
कार्यकालिका बैठकले आज (आइतबार) दिउँसो २ बजे नगरसभाको घोषणा गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।




प्रतिक्रिया