बागमती ड्याम


मलङ्गवा (सर्लाही), ३१ असार । सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ ।

अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत पर्ने दुवै जिल्लाका किसान धान रोपाइँमा केही सहज भएको छ । तस्बिरःः विश्वनाथ ठाकुर/रासस