काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आज दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । कांग्रेसले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको हो ।
यता सत्तारुढ दल नेकपा (एमाले) पनि संसदीय दलको बैठक बोलाएको छ । बैठकको एजेण्डाबारे दुवै पार्टीले जानकारी गराएका छैनन् ।




प्रतिक्रिया