काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक जारी छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजावादी) पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने भनेर गरेको निर्णयको सन्दर्भमा महत्वपूर्ण निर्णय लिने भएको हो ।
माधव नेपालले आजै माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालसँग भेट गरेर एकताको मिति र स्थान तय गर्न लागेको बताईन्छ ।








प्रतिक्रिया