काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेशनमा लालबाबु पण्डितले पनि सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । पण्डित अध्यक्ष केपी शर्मा ओलीको समूहबाट केन्द्रीय सदस्यको सूचिमा थिए ।
उनले सुरुदेखि नै यसपटक पदाधिकारीमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । एमालेको प्रशिक्षण विभाग प्रमुख भइसकेका पण्डित पार्टीभित्र लोकप्रिय नेता मानिन्छन् । file photo




प्रतिक्रिया