काठमाडौं, वैशाख ९ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन्।
सभामुख अर्यालले बिहान साढे १० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन्। बैठमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने भएको छ।




प्रतिक्रिया