काठमाडौँ । काठमाडौँको चोभारमा तीन सवारीसाधन एकैपटक एकआपसमा ठोक्किएका छन् ।
बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किदा ट्यांकर पल्टिएको छ भने बाइक र बसमा पनि क्षति पुगेको छ ।
घट्नाबाट मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया