कांग्रेस संस्थापन इतर समूहको कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरु भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानमा तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु गरेको हो ।

कार्यक्रमका लागि इतर समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो । कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा।शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

अहिले कार्यक्रम भइरहेकाे छ ।