इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि ‘सर्टलिस्ट’ मा परे १४ जना


काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।

मन्त्रालयको ‘नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समिति’ले सूचना जारी गर्दै १४ जना उम्मेदवारकाे विवरण सार्वजनिक गरेकाे हो ।