प्रधानमन्त्री शाहको तस्वीर जलाइयो


जनकपुरधाम । जनकपुरमा प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइएको छ । आह सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाहको तस्वीर जलाएका हुन् ।

जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गरे।

उनीहरूले प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकारको पनि तस्वीर जलाएका हुन् ।