काठमाडौं । रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ।
उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो।

प्रतिक्रिया