काठमाडौं । आज बिहान रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको उद्धार गरेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई उद्धार गरेको हो ।
बुधबार बिहान अचानक आएको बाढीले रसुवा, नुवकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारमा नेपाली सेनाका आधा दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरिएको छ ।




प्रतिक्रिया