काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने केहीबेरअघि सिंहदरबार पुगेका हुन्।
उनीहरूबीच रसुवा भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल अहिले भइरहेको स्रोतले बतायो ।
सभापति लामिछानेले आइतबार बाढी प्रभावित क्षेत्रका पालिका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसँग त्यहाँको समस्या र समाधानको विषयमा जानकारी लिएका थिए ।




प्रतिक्रिया