निर्वाचन आयोगका सचिव मैनालीको सरुवा


काठमाडौं,८ असार । सरकारले निर्वाचन आयोगका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको हो ।