विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिने क्रम जारी (लाइभ)


काठमाडौं, १४ असार । प्रतिनिधिसभा बैठक आज पनि जारी छ। बैठकमा विनियोजन विधेयक २०७५ अन्तर्गत अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयकालागि विनियोजन प्रस्ताव भएको बजेटमाथि सांसहरुले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ।