काठमाडौंको गठ्ठाघरमा दुर्घटना, घाईतेको अवस्था गम्भिर


काठमाडौं, ६ असार । काठमाडौंको गठ्ठाघरमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा घाईते भएकाको अवस्था गम्भिर रहेको बुझिएको छ ।