नायिका वर्षा शिवाकोटी । हाइ हिल र छोटो पहिरनमा भेगासको रात भेटिइन् ।
चाँदी रंगको हाइ हिल र माथिल्लो कपडालाई गुलाबी ओभरकोटले छोपेकी थिइन् । अमेरिकाको भेगासको रात्री जीवन नजिकबाट नियालिन् ।

अमेरिका आइपुगेकी उनी यसपटक टेक्सासलगायतका स्थानमा घुमिन् । वर्षाको बेजोड अभिनय पशुपतिप्रसादबाट प्रष्फुटित भएको हो । आजकाल फिल्मी दुनियाँमा उनको माग ह्वात्तै बढेको छ ।


Photo Source: FB




प्रतिक्रिया