काठमाडौं, २० फागुन । गायक भुवन सापकोटाले ‘देउराली’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा भुवन र मिना अधिकारीको स्वर रहेको छ। गीतमा शब्द सृजना र संगीत पनि गायक भुवनकै रहेको छ ।
गीतमा गाउँघर वनपखा मेलापात र गोठालो जाँदा तथा बाल्यकालको कुराहरुलाई समेटिएको छ । सिर्जन बरालको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक भुवन र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।




प्रतिक्रिया