एजेन्सी, ३० फागुन । विश्वकै महङ्गो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ । १३ औं संस्करणको आइपिएल २९ मार्चबाट शुरु हुने तय भएकोमा सरेको हो ।
आइपिएल अप्रिलको मध्यमा मात्र शुरु हुनसक्ने जनाइएको छ । सरेको मिति नखुलाइएपनि बीसीसीआईले बोर्ड बैठक बसेर तय गर्ने जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ । शनिबार मुम्बईमा आइपिएलको बोर्ड बैठक बस्दैछ ।




प्रतिक्रिया