काठमाडौं, १५ वैशाख । नायिका करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी विभिन्न भनाईहरु सार्वजनिक गर्छिन् र तस्बिरहरु पनि पोष्ट गर्छिन् ।
यसपटक करिश्माले कडा शब्दसहित तस्बिर पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्, आचिहरुको कुरा गर्नु भन्दा बरु नराम्रो भए पनि आफ्नै फोटो राख्छु

Photo Source: FB Page of Karishma




प्रतिक्रिया