काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन् । उनको सम्बोधन नेपाल टेलिभिजनको आठ बजेको समाचारपछि प्रसारण हुने प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
नेकपा विवाद, बाढी पहिरोको प्रकोप, कोरोना भाइरसको महामारीको बेलामा हुनलागेको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ ।-File Photo




प्रतिक्रिया