काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्धयबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भैरहेको बुझिएको छ ।




प्रतिक्रिया