नेपाल एग्रो लघुवित्तको निमित्त कार्यकारी अधिकृतमा नयन देवकोटा


काठमाडौं, २७ चैत्र । नेपाल एग्रो लघुवित्तले निमित्त कार्यकारी अधिकृतमा नयन देवकोटालाई जिम्मेवारी दिएको छ ।

कम्पनीको संचालक समितिको चैत्र २३ गते बसेको बैंठकले नयाँ कार्यकारी अधिकृतको नियुक्ति नभएसम्मको लागि देवकोटालई जिम्मेवारी दिएको जनाएको छ ।