बाढीको बितण्डा (फोटोफिचर)


काठमाडौं, २ असार । देशका विभिन्न भू-भागमा बाढीले बितन्डा मच्चाएको छ । जनधनको क्षति पुगेको छ ।

सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बढी क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीले क्षति पुर्याइएको हो ।

तस्बिरः मुकुन्द कालिकोटे