७५ प्रतिशत दर्शकले भारत र वेस्ट इन्डिजबीचको खेल हेर्न पाउने


काठमाडौं, १८ माघ । भारत र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा दर्शकलाई अनुमति दिइने भएको छ ।

खेलका लागि वेस्ट बंगाल सरकारले ७५ प्रतिशत दर्शकलाई खेल हेर्न अनुमित दिने भएको हो ।

खेल कोलकाताको इडेन गार्डेनमा फेब्रुअरी १६ तारिखबाट सुरुहुनेछ ।