काठमाडौं, ६ बैशाख । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ विन्दुमा पुगेको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ६१ अंकले बढेर ४४७ दशमलव ७६ विन्दुक कायम भएको हो ।
मंगलबार २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको ३२ लाख १३ हजार १९५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा प्रचण्ड पुत्री रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया