यती एयरलाइन्सको जहाजमा दुर्घटना लगत्तै आगलागी


काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

यती एयरलाइन्सका अनुसार ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको थियो । थप विवरण आउन बाँकि

फोटोः रुटिन अफ नेपाल बन्द