उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित्


काठमाडौं, २६ माघ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित् भएको छ।

३ बजे बस्ने भनिएको बैठक स्थगित् भएको हो।

बैठक नबसेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल चलिरहेको छ।