नेविसंघको मुख्यसचिवमा विजय खड्का नियुक्त


काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको मुख्य सचिवमा विजय खड्का नियुक्त भएका छन् । नेविसंघको अध्यक्ष दुजाङ शेर्पाले संघको कार्यलय सञ्चालन एवं व्यवस्थापनको निम्ती खड्कालाई मुख्य सचिवमा नियुक्त गरेका हुन् ।

‘नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को धारा ३६ बमोजिम संघको कार्याल सञ्चालन एवं व्यवस्थापनको निमित्त तपाईँ श्री विजय खड्का ज्यूलाई मुख्य सचिवको जिम्मेवारी प्रदान गरिएको छ,’ नेविसंघका अध्यक्ष शेर्पाद्वारा जारी पत्रमा भनिएको छ ।

 

Skip This

Omoda E5 Pro