राहादानी विभाग भोलि पनि खुल्ला रहने


काठमाडौं,६  चैत । सरकारले भोलि घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएपनि राहादानी विभाग भने खुल्ला रहने भएको छ । आज विभागले एक सुचना जारी गर्दै सेवाग्राहीको चापलाई ध्यान दिँदै  भोलि पनि गरेको हो ।