पानी रोकिएसँगै नेपाल र कुवेतबीचको खेल सुरू हुँदै


काठमाडौं,१६ वैशाख । वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः संञ्चालन गर्ने तयारी गरिएको छ ।

पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ ।

खेल रोकिनु अघिसम्म नेपालले २३।२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।