टौदहमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)


काठमाडौं, १५ असार । किर्तिपुर नगरपालिका–६ टौदहमा राष्ट्रिय धान दिवस मनाइएको छ।

टौदहका स्थानीयहरूले खेतमा रोपाईँ लगाउँदै धान दिवस मनाएका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे