Logo

Tag: कोरोना भाइरस

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु पुष्टि (विवरणसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट आज थप छ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा पाँच महिला र एक पुरुष

विस्तृत पढ्नुहोस
उपत्यकामा आज ७६७ जना कोरोना संक्रमित

काठमाडौं,  ४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७  सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३  सय २५  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ७ सय

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो

काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य

आज १३२५ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ६४ हजार नाघ्यो

काठमाडौं,  ४ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय  २२ पुगेको छ । आज स्वास्थ्य

विमानस्थलमा बढ्दै उडानको चाप

– सिबी अधिकारी काठमाडौँ, ४ असोज : बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म

अब दुई घण्टामा पिसिआरको नतिजा

चितवन, ४ असोज: चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

–नारायण अधिकारी चितवन, ४ असोज। जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले

‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघ्यो

४ असोज: विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२

कोरोनाबाट एक सैनिकको मृत्यु

काठमाडौँ, ४ असोज: नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

राँझा, ४ असोज: बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका­२१ का पुरुषको गएराति

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौँ, ४ असोज: कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

सुदूरपश्चिम, ४ असोज :धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध