Logo

सुकरातको महान विचार



दार्शनिक सुकरातले सँसार त्यागेको तीन शताब्दीभन्दा बढी भइसकेको छ । उनले दिएको विचार भने कायजयी छ । हालको ग्रीसमा जन्मिएका सुकरातको महान दर्शन जहिले पनि सान्दर्भिक छ ।

  • मुल्यहीन व्यक्ति केवल खान र पिउन को लागि बाच्छ, मूल्यवान् व्यक्ति केवल बाच्नको लागि खान्छ ।
  • मृत्यु संभवत मानविय वरदानमा सबैभन्दा महान हो ।
  • आलस्यमा जीवन बिताउनु आत्महत्या गरे समान हो ।
  • एक गलत विचारको सर्मथन गर्नुभन्दा आफ्नो सल्लाह परिर्वतन गर्नु राम्रो हो ।
  • सबैभन्दा धनवान उहि थोरैमा पनि संन्तृष्ट हुन्छ, किनकी संतृष्टि प्रकृतिको धन हो ।
  • व्यस्त जिन्दगी दरिद्रताबाट सावधान हुनुपर्छ ।
  • झुठ शब्द आफैमा नराम्रो हुँदैन, तर आफ्नो आत्मा नै संक्रमित गरीदिन्छ ।
  • म कसैलाई कही पनि सिकाउन सक्दिन, म केवल सोच्ने लायक बनाउन सक्छु ।
  • कुनै प्रश्न सम्झनुको अर्थ तपाइँ आधा उत्तर दिए जस्तै हो ।
  • ईष्र्या आत्माको छाला हो ।
  • बाच्नको लागि खाना चाहिन्छ न कि खानको लागि बाच्नुपर्छ ।
  • विना जाँचको जीवनको केही मुल्य हुँदैन ।
  • म सबै जीवित मानिसमा बृद्धिमान हुँ, किनकी मैले यति जानेको छु कि केही जान्दिन ।


प्रतिक्रिया दिनुहोस्