को को बने मन्त्री (सुचीसहित)


काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।

मन्त्रिमण्डलमा यसअघि नेकपा एमालेबाट मन्त्री रहेकाहरु पनि दोहोरिएका छन् । नयाँ अनुहारलाई पनि ओलीले मन्त्री बनाएका छन् ।

एमालेबाट मन्त्री भएकाहरु
विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री
रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री

कृष्णगोपाल श्रेष्ठ, शिक्षामन्त्री
वसन्त नेम्वाङ, भौतिक पूर्वाधारमन्त्री
लीलानाथ श्रेष्ठ, कानुनमन्त्री

जसपाबाट मन्त्री भएकाहरु
राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकासमन्त्री
शरतसिंह भण्डारी, ऊर्जामन्त्री
अनिलकुमार झा, खानेपानीमन्त्री
लक्ष्मणलाल कर्ण, भूमिव्यवस्थामन्त्री
विमल श्रीवास्तव, श्रममन्त्री
चन्दा चौधरी, महिला, बालबालिकामन्त्री
उमाशंकर अरगरिया, वनमन्त्री
एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री

 

Skip This

Omoda E5 Pro