गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुँदै


पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने स्रोतले बतायो ।

आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको छ । कुनकुन मन्त्री फेरबदल हुने भन्ने केहिबेरमा जानकारी हुने बताइएको छ ।