मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । आज(बुधबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुने बुझिएको छ ।