‘देश बनाउने टोली’ भन्दै प्रधानमन्त्रीको अँगालोमा गृहमन्त्री र पूर्वाधारमन्त्री


काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्।