काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ ।
बिहीबार आर्थिक वर्ष २०८३८४ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।
महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया