सोविताले तोसिमालाई कति मतले पराजित गरिन् ?


काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाटब महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् । उनले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरेकी हुन् ।

उनले उपसभापति पदमा ७८९ मत पाएकी थिइन् भने उनका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाएकी थिइन् ।