बिहानै म्याग्दी केन्द्रविन्दु भएर गयो भूकम्प


काठमाडौं, फागुन २४ । म्याग्दीको मुरी क्षेत्र केन्द्रविन्दु भएर आज (शनिबार) बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। थप बिवरण आउन बाँकी छ ।