कामाडौं, २ पुष । जेन-जी आन्दोलन दमनसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले अर्को साता बयान लिने भएका छ । जाँचबुझ आयोगको म्याद सकिन लागेको बेलामा आयोगका पदाधिकारीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपको लागि आग्रह गरेको छ ।
सोही क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान लिने भएको हो । आयोगले भर्खरै सुरक्षा निकायका प्रमुखहरुसँग बयान लिईसकेको छ । अब राजनीतिक दलका नेताहरुसँग बयान लिन लागेको हो । file photo




प्रतिक्रिया