एमाले केन्द्रीय कार्यालयमा भेटियो पेस्तोल


काठमाडौं, १५ पुस । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलको परिसरमा पेस्तोल फेला परेको छ ।

पार्टी केन्द्रीय कार्यालय परिसरमा सरसफाइको क्रममा आज (मंगलबार) पेस्तोल फेला परेको हो ।

फेला परेको उक्त पेस्तोल प्रहरीको जिम्मा लगाइएको बताइएको छ । File Photo/RN