काठमाडौं । सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो घोषणा गरेका हुन् । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेका हुन् ।




प्रतिक्रिया