काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको उक्त बैठकमा सरकारका मन्त्रीहरूको उपस्थिति रहेको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, प्रशासनिक कार्यसम्पादन तथा मुलुकको शान्ति सुरक्षाका विषयमा छलफल भइरहेको बताइएको छ ।



प्रतिक्रिया