प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
 
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार (जेठ ५) अपराह्न ४ः३० बजेका लागि बैठक डाकिएको हो । 

मन्त्रिपरिषद् बैठक  सिंहदरबारमा बस्दै छ । बैठकमा समसामयिक विषय र सरकारको कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।